२०८१ मंसिर १

राष्ट्रियसभा बैठक : राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷०८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल सुरु भएको छ । 


Advertisement


बैठकमा सांसदहरूले राजस्व र व्ययको वार्षिक अनुमानमाथि आ–आफ्ना धारणा राख्ने क्रम जारी छ । अर्थमन्त्री जनार्दन शर्माले आजै छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ । 

उनले संसद्को दुवै सदनमा यही जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गरेका थिए ।

Copy link
Powered by Social Snap