२०८१ मंसिर २

राष्ट्रियसभामा चार प्रतिवेदन पेस




काठमाडाैं । राष्ट्रियसभामा चार प्रतिवेदन पेस गरिएको छ ।



Advertisement



सभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट परराष्ट्रमन्त्री डा नारायण खड्काले राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, राष्ट्रिय सूचना आयोग र महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७७/७८ पेस गरेका हुन् । 

राष्ट्रियसभाको अर्को वैठक भोलि बिहीबार दिउँसो १ बजे बस्नेछ ।

Copy link
Powered by Social Snap