काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आर्थिक विधेयक २०७९ माथि छलफल सुरु भएको छ ।
Advertisement
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
त्यसपछि, विधेयकमाथि सैद्धान्तिक छलफल भइरहेको छ । बैठकमा विनियोजन विधेयक बहुमतले पारित भएको छ ।