२०८१ मंसिर ४


राष्ट्रपतिद्वारा पुस २५ का लागि संसद् अधिवेशन आह्वान 




काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद् अधिवेशन आह्वान गरेकी छन् ।


Advertisement


मन्त्रिपरिषद्को पहिलो बैठकबाट संसद्को अधिवेशनका लागि भएको सिफारिसअनुरूप राष्ट्रपति भण्डारीले अधिवेशन आह्वान गरेकी हुन् ।



अब नवनिर्वाचित संसद्को पहिलो बैठक पुस २५ गते दिउँसो १ बजे बस्नेछ ।

1.1 अधिवेशन आह्वान_विज्ञप्ति_20791672138394.jpg

Copy link
Powered by Social Snap