काठमाडौं । जनमत पार्टीले स्थानीय तहमा निर्वाचित उमेदवारहरुको छ महिनाको कार्य मूल्यांकन पार्टीको केन्द्रीय समितिमा पठाउन निर्देशन दिएको छ ।
Advertisement
पार्टीको अवधारणा लागु गर्न के कस्ता कार्य संचालनमा आए र कस्तो उपलब्धि भयो पठाउन निर्देशन दिएको छ ।
जनप्रतिनिधिको कामप्रति जनता कति सन्तुष्ट छन् र पार्टीप्रति कति जिम्मेवार छन् सो समेतको विवरणसमेत पेस गर्न निर्वाचित प्रतिनिधिहरुलाई निर्देशन दिइएको छ ।