काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि मतदान सुरु भएको छ । शनिबार प्रतिनिधिसभाको बैठकमा उपसभामुखका लागि मत विभाजन सुरु गरिएको हो ।
Advertisement
उपसभामुखका लागि सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव उमेदवार छन् ।
प्रस्तावको पक्ष/विपक्षमा हस्ताक्षरका लागि नयाँ बानेश्वरस्थित संघीय संसद्मा छुट्टाछुट्टै व्यवस्था गरिएको छ ।