२०८१ मंसिर १

व्यानरमा महिला नेतृको फोटो राख्नुपर्ने माग




काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य चित्रलेखा यादवले व्यानरहरूमा महिलाहरूको फोटो पनि राख्न माग गरेकी छन् ।


Advertisement


उनले केन्द्रीय समिति बैठकमा पार्टी निर्माणमा पुरुष नेताहरूको जस्तै महिलाको पनि हात रहेको बताइन् ।



“व्यानरमा पुरूषको मात्र फोटो देखिन्छ । कम्तीमा पनि मंगलादेवी, नोना कोइराला, सैलजा आचार्यको तस्बिर पुरूषहरूसँगै जिल्ला जिल्लामा कार्यक्रम गर्दा राखिनु पर्छ । राजनीतिमा उहाँहरूको योगदान छ ,” उनले भनिन् ।

Copy link
Powered by Social Snap