काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले महामन्त्री गगन थापाले बैठकको सुरुमा राखेको १३ बुँदे प्रस्ताव व्यक्तिगत रहेको बताएका छन् ।
Advertisement
कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय सुनाउँदै प्रवक्ता महतले भने,”अन्तिम प्रस्तव पारित भयो । बाँकी व्यक्ति गत हो । सबै पास हुन्छ भन्ने छैन । त्यो उहाँ (गगन थापा)को धारणा हो ।”
सञ्चारकर्मीले महामन्त्रीले राखेको प्रस्तावबारे प्रश्न गरेका थिए ।