काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ ।
Advertisement
बैठकको पहिलो दिन हिजो अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बैठकमा लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पनि पेस भएको छ । आजबाट बैठकमा अध्यक्ष नेपालको प्रतिवेनदमाथि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नेछन् ।