ललितपुर महानगरपालिकामा जेठ ६ गते देखि चिनियाँ खोपको दोस्रो मात्रा दिन शुरु गरिँदैछ । यसका लागि २९ वटा वडामा विभिन्न खोप केन्द्रहरु तोकिएका छन् । महानगरपालिकाले आफूलाई पायक पर्ने केन्द्रमा उपस्थित भइ खोप लगाउन अनुरोध गरेको छ ।
Advertisement
साभार: रातोपाटी