२०८१ मंसिर ४

रियल मड्रिडको अवे जर्सी सार्वजनिक

स्पेनिस क्लब रियल मड्रिडले आगामी सिजनको लागि नयाँ अवे जर्सी सार्वजनिक गरेको छ। एडिडास कम्पिनीले निमार्ण गरेको जर्सी बिहिबार सार्वजनिक गरिएको हो।


Advertisement


क्लबले आफ्नो होम सिटीको कलात्मक संस्कृतिबाट प्रेरित भएर नयाँ जर्सी सार्वजनिक गरेको हो।

क्लबले जर्सी बिक्रिका लागिसमेत राखेको छ।

Copy link
Powered by Social Snap