२०८१ पुष ११

वडा नम्बर १५ का वडाध्यक्ष डंगोलले भने–फोहोर व्यवस्था नभएसम्म बैठकभत्ता लिन्न 

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलले फोहोर व्यवस्थापन नभएसम्म बैठक भत्ता नलिने बताएका छन् ।


Advertisement


महानगरको पहिलो कार्यपालिका बैठकमा मेयर बालेन शाहले फोहोर व्यवस्थापन गर्ने प्रस्ताव अघि बढाउँदा उनले यस्तो बताएका हुन् ।

डंगोल एकीकृत समाजवादीबाट निर्वाचित वडाध्यक्ष हुन् ।

Copy link
Powered by Social Snap