२०८१ मंसिर ४

स्याङ्जा–२ : धनराज गुरुङ अग्रता बढाउँदै, पद्मा अर्याल २५४९ मतले पछाडि





काठमाडौं । स्याङ्जा–२ मा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले अग्रता बढाएका छन् । उनले ९ हजार ६१३ मत पाएका छन् ।



Advertisement



उनलाई पछ्याइरहेकी नेकपा (एमाले)की उमेदवार पद्मा अर्यालले सातहजार ६४ मत पाएकी छन् । 



उनी दुईहजार ५४९ मतले पछाडि छिन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले तीनहजार ७७२ मत ल्याएका छन् ।

Copy link
Powered by Social Snap