काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित सांसद पशुपतिशमशेर जबराले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
Advertisement
राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राणालाई शपथ गराएकी हुन् ।
राणाले बिहीबार प्रतिनिधिसभाका अरू नवनिर्वाचित सांसदलाई शपथ गराउने कार्यक्रम तय छ ।