काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषद्मा तीन मन्त्रीले बिनाविभागीय मन्त्रीको शपथ लिएका छन् ।
Advertisement
नेकपा (एमाले)का राजेन्द्र राई, दामोदर भण्डारी र जनमत पार्टीका अब्दुल खानले बिनाविभागीय मन्त्रीको शपथ लिएका हुन् ।
मन्त्री बन्ने सूचीमा एमाले सांसद ज्वाला कुमारी साहको नाम भए पनि उनी भने शपथ ग्रहणमा उपस्थित भइनन् ।