बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसँगै दुई मन्त्रीले शपथ लिएका छन्।
Advertisement
मंगलबार जम्कट्टेलसँगै एमालेका जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना र राप्रपाका उद्धव थापाले विना विभागीय मन्त्रीका रूपमा शपथ लिएका हुन्।
मुख्यमन्त्री जम्कट्टेलले ११ मन्त्री बनाउने तयारी गरेका छन्।