२०८१ मंसिर ३

उपसभामुख रानाको पहिलो निर्णय– महिला सांसदको भूमिका प्रभावकारी बनाउन अन्तरक्रिया कार्यक्रम गर्ने




काठमाडौं । उपसभामुख इन्दिरा रानाले संसद्मा महिला सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउन अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेकी छन् ।


Advertisement


सोमबार पदबहाली गरेलगत्तै उपसभामुख रानाले ‘संघीय संसद्को प्रभावकारितामा महिला सदस्यहरूको भूमिका विषयमा महिला सदस्यहरूको अन्तरक्रिया कार्यक्रम गर्ने’ निर्णयमा हस्ताक्षर गरेकी हुन् । 



उनले आज नै पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

Copy link
Powered by Social Snap