![](https://www.symnetwork.com/wp-content/uploads/2022/06/FINAL-GENALPHA-GIF.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2023/08/Ramesh-Lekhak1691672072-edited.jpg)
![](https://www.symnetwork.com/wp-content/uploads/2024/01/KFC-ad.gif)
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल समितिको बैठकले शुक्रबार बस्ने संसदीय दल बैठकका एजेन्डा तय गरेको छ ।
Advertisement
बिहीबार साँझ पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले एजेन्डा तय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
![](https://www.symnetwork.com/wp-content/uploads/2024/01/wai-wai-ad.gif)
बैठकले संसद्को अवरोध हटाउने, बजेटको प्रभावकारी कार्यान्वयनको सन्दर्भ, संसद्मा विचाराधीन विधेयक र नयाँ ल्याउनुपर्ने विधेयकलगायत विषय एजेन्डाको रूपमा तय गरेको उनको भनाइ छ ।
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1588332472-2-63.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1592292872-3-59.jpg)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/bolero-61.gif)