२०८१ मंसिर १

प्रतिपक्ष र सत्तापक्ष दुवै उभिएपछि राष्ट्रियसभा बैठक स्थगित




काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।


Advertisement


बैठकमा प्रतिपक्ष नेकपा एमालेले अवरोध गरेपछि सत्तापक्षका सांसद पनि उठेका थिए । दुवैपक्ष उभिएपछि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले बैठक स्थगित गरेका हुन् । 



अर्को बैठक साउन ३१ गते बस्नेछ । एमालेले सुन तस्करी प्रकरणमा छानबिन समितिको माग गर्दै आएको छ ।

Copy link
Powered by Social Snap