काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी छ ।
Advertisement
अहिले बालुवाटारमा बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
नेताहरुबीच समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ ।
सदनमा जारी रहेको अवरोधको विषयमा पनि छलफल हुने नेताहरुको भनाइ छ ।