२०८१ पुष २१

कोसी प्रदेश सरकारविरुद्धको रिट : निवेदकको बहस सकियो, प्रतिवादीको भोलि




काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध नेकपा (एमाले)को रिटमा निवेदक पक्षको बहस सकिएको छ ।


Advertisement


सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा आजदेखि निरन्तर सुनुवाइ सुरु भएको हो ।



अब मंगलबार प्रतिवादी कोसी सरकारका पक्षको बहस हुनेछ ।

बुधबारसम्म आदेश हुन सक्ने अपेक्षा गरिएको निवेदक एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीपक्षका एक वकिलले बताए ।

Copy link
Powered by Social Snap