काठमाडौं । नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । काँग्रेसका पूर्व महामन्त्री सिटौलामा शुक्रबार गरिएको पिसिआर परिक्षणबाट पोजेटिभ रिपोर्ट आएको उनकोे सचिवालयले जनाएको छ ।
Advertisement
हाल सिटौलाको स्वास्थ्य अवस्था सामान्य रहेको बुझिएको छ ।
साभार: रातोपाटी