


युवा उद्यमी तथा ए.यफ्. टी. आई अर्पोरेशनका सिइओ श्रद्धेश आचार्यले हालै एउटा अन्तर्वार्तामा आफ्ना कम्पनीमा आबद्ध कर्मचारीहरुलाई उनले परिवार सरह ब्वावहर गरी दुबै (संस्था र कर्मचारी) को प्रगति लक्षित काम गर्दै आएको बताएका छन । स्वाहि अन्तरवार्ताको क्रममा प्यारेन्ट कम्पनी र अन्य मातहतका संस्थामा आवद्ध केही महत्वपूर्ण र मेहनती कर्मचारीको नाम लिदै उनले सबै को वर्णन गरेका थिए।
Advertisement




१. मंजिल लामा

मंजिल लामा आचार्यका सुरुवाती दिन देखिका सहयात्री हुन। हाल प्यारेन्ट कम्पनी र सबै ग्रुप अफ कम्पनी कै उनी म्यानीजिङ डिरेक्टर हुन्। उनी वर्किङ पार्टनर कै रूप मा संस्थामा आबद्ध छन र आफ्नो संस्था प्रतिको निष्ठा र मेहनतका लागि चिनिन्छन्।
२. रौनक श्रीवास्तव

रौनक प्यारेन्ट कम्पनी कै आई टी विभाग प्रखुम हुन्। उनले सम्पूर्ण ग्रुप कै आई टी सम्बन्धी काम समयमा र पूर्ण बौद्धिकता प्रयोग गरी पूरा गर्दछन। उनी हाल जेनेरल म्यानेजर को पद सम्हालेका छन् र श्रद्देश आचार्यका बाल सखा पनि हुन।
३. विनिता चौधरी

विनिता चौधरी अलाई फर टीन इन्टरनेशनल (ए.यफ्. टी. आई अर्पोरेशन को १ सबसीदयिरी कम्पनी) की वरिष्ठ फिल्ड तथा प्लानिङ्ग अफिसर हुन्। उनको विशेषता कार्यकारी क्षेत्र मा छिटो छरितो र भरपर्दो कार्य सम्पादन गर्नु हो।
आफ्नो प्रगतिशील कम्पनीहरुको समूहमा उनले यी तीन कर्मचारीलाई यस क्वार्टरका (३ महिना) लागि ‘की प्लेयर’ को उपाधि दिएको बताए।


