


लायन्स क्लब अफ काठमाण्डौ लिडरशिप फर चेन्जको आज बसेको भर्चुवाल जुम मिटिङ बाट २०२१/२२ का पदाधिकारी चयनको निर्णय गरेको छ।
उक्त बैठकमा उपस्थित २०२१/२२ का जोन चेयरपर्सन राजन श्रेष्ठले उपस्थित लायन्स हरुलाई उत्प्रेरणा प्रदान गर्दै आगामी दिनका लागि शुभकामना प्रदान गरे। वर्ष २०२०/२१ का अध्यक्ष र यस वर्ष २०२१/२२ का डिस्ट्रीक्ट चेयरपर्सन तथा इमिडिएट पास्ट प्रेसिडेन्ट गेन्द्र लामाले सबै मनोनित पदाधिकारीहरु निष्पक्ष र मेहनतका हिसाबले मनोनित भएको बताए।
Advertisement



२०२१/२२ का अध्यक्ष राजकुमार लामिछाने मनोनित भएका छन् र अन्य पदहिकरी हरु यस प्रकार रहेका छन्।

- President – Lion Rajkumar Lamichhane
- IPP/LCIF Coordinator – Gyendra Lama
- 1st VP – Lion Sahadevsargam Timalsina
- 2nd VP – Lion Samjhana Lama
- 3rd VP- Rohan Ghimire
- Secretary – Lion Shasi Khadka
- Treasurer – Lion Kumar Moktan
Some Glimpse of Meeting:





