२०८१ मंसिर ५

Author: Raunak

पाँच वर्षदेखि मनाङमा एउटै ठेकेदारको राजः ठेक्का लिने, काम नगर्ने

पाँच वर्षदेखि मनाङमा एउटै ठेकेदारको राजः ठेक्का लिने, काम नगर्ने

देश, समाचार
साभार: रातोपाटी मनाङमा एउटै ठेकेदार कम्पनीले राज गर्दै आएको झण्डै पाँच वर्ष भएको छ । पाँच वर्षअघि असारमा द क्याराभान कम्पनीले मनाङको दूधखोलामा पुल बनाउने ठेक्का पायो । एक वर्षभित्रै सक्ने गरी मृत सञ्जीवनी, खड्का कृष्ण र क्याराभानले संयुक्तरूपमा पाएको योजना अहिलेसम्म अलपत्र छ । मनाङको पुरानो सदरमुकाम थोँचेबाट पल्लोगाउँ तिल्चे हुँदै उत्तरी छिमेकी देश चीन जोड्ने सडकमा पर्ने यो पुल विसं २०७३ असारमा ठेक्का लगाइएको थियो । विसं २०७४ साउन २३ मा सक्नुपर्ने शुरुको सम्झौता भए पनि हालसम्म तीनपटकसम्म म्याद थप भयो तर कामको प्रगति छैन । भ्याटबाहेक रु तीन करोड ५५ लाखमा दिइएको ठेक्काको काम अलपत्र पारे पनि ठेकेदारले करिब रु एक करोड ३२ लाख निकासा गरिसकेका छन् । पूर्वाधार कार्यालय मनाङका अनुसार हालसम्म दूधखोला पुलको काम ४० प्रतिशत सकिएको छ ।  “फिल्डमा त्यति काम देखिँदैन । दुईतिर पर्खाल उ...
कपिलवस्तुमा चार लाख भारुसहित एक पक्राउ

कपिलवस्तुमा चार लाख भारुसहित एक पक्राउ

देश, समाचार
साभार: रातोपाटी कपिलवस्तुको कृष्णनगर नाकाबाट सशस्त्र प्रहरी बलले अवैधरूपमा भित्र्याइएको रु चार लाख भारतीय रकमसहित एक जनालाई पक्राउ गरेको छ ।  नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीको नेतृत्वमा खटिएको टोलीले कृष्णनगर नगरपालिका वडा नं २ बस्ने ५४ वर्षीय पप्पु गुप्तालाई नियन्त्रणमा लिएको शनिबार जानकारी दिए ।  Advertisement विशेष सूचनाको आधारमा जाँच गर्दा निजले लुकाइ ल्याउँदै गरेको रु चार लाख भारतीय अवैध रकम बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीले जानकारी दिए। बरामद गरिएको रकममा रु ५०० दरका ४०० थान र रु दुई हजारको नोट १०० थान गरी भारु चार लाख रहेको छ । उक्त भारुको नेपालमा रु छ लाख ४० हजार हुन्छ । पक्राउ परेका गुप्तालाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा ब...
भारतीय सहयोगमा बनेका यी परियोजना जो प्रयोगमै नआइ अलपत्र छन्

भारतीय सहयोगमा बनेका यी परियोजना जो प्रयोगमै नआइ अलपत्र छन्

देश, समाचार
साभार: रातोपाटी काठमाडौँ । नेपालमा निर्धारित समयमा सम्पन्न हुन नसकेका विकास परियोजनाका उदाहरण त प्रशस्त छन्, मित्र राष्ट्रहरुले बनाइदिएका परियोजनाहरुसमेत सञ्चालन गर्न नसकेका उदाहरण पनि थपिँदै गएका छन् । छिमेकी मुलुक भारतले नेपालमा निर्माण गरेका कतिपय यस्ता पूर्वाधारहरु छन् जो अझै प्रयोगमा आउन सकेका छैनन् । कतिपय पूर्वाधारहरु खण्डहर बनिरहेका छन् भने कतिपय भत्किएर पुनर्निर्माण नै गर्नुपर्ने अवस्थामा पुगेका छन् । मुस्ताङ जिल्लाको मुक्तिनाथ क्षेत्रमा भारतले सन् २०१२ मा मुक्तिनाथ गेस्ट हाउस निर्माण गरेको थियो तर हालसम्म पनि उक्त गेस्ट हाउस सञ्चालनमा आएको छैन । भारतले पाँच करोड रुपैयाँको लागतमा सम्पूर्ण पूर्वाधार तयार गरी नेपाल सरकारलाई हस्तान्तरण पनि गरे पनि हालसम्म सञ्चालनमा आउन नसकेको हो । बरागङ गाउँपालिकाका अध्यक्ष छेप्तेन गुरुङका अनुसार उक्त गेस्ट हाउस मर्मत नगरी सञ...
७०० कैदीलाई कोरोना, आठको मृत्यु

७०० कैदीलाई कोरोना, आठको मृत्यु

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी मलुकका विभिन्न कारागारमा रहेका ७०० बढी कैदीबन्दीलाई कोभिड–१९ सङ्क्रमण भएको कारागार व्यवस्थापन विभागले जनाएको छ । सङ्क्रमितमध्ये अहिलेसम्म ८ जनाको मृत्यु भएको विभागका सूचना अधिकारी देवर्शी सापकोटाले जानकारी दिए । त्यसमध्ये सबैभन्दा बढी केन्द्रीय कारागार कार्यालय सुन्धारामा रहेका ६ सङ्क्रमितको मृत्यु भएको जनाइएको छ । बाँके र मोरङ्मा एकरएक जनाको निधन भएको सापकोटाले बताए । प्राप्त विवरणअनुसार अहिलेसम्म विभिन्न कारागार कार्यालयका एक हजार ९०० बढीको पिसिआर परीक्षण भएको थियो । त्यसमध्ये ७०० पोजिटिभ भएको र झण्डै २०० उपचारपछि निको भएको जनाइएको छ । विभागले ज्वरो, खोकी आएका र सम्भावित लक्षण देखिएकाको परीक्षण गर्ने गरेको छ ।  Advertisement सङ्क्रमण फैलिन नदिन स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरी उच्च सावधानी अपनाइएको र बाहिरको भेटघाटलाई ...
पत्रकारको अनशनमा बाबुराम, श्रमजीवीलाई साथ, मालिकलाई खबरदारी

पत्रकारको अनशनमा बाबुराम, श्रमजीवीलाई साथ, मालिकलाई खबरदारी

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौं । मिडिया हाउसविरूद्ध नयाँ बानेश्वरमा सडकमै रिले अनसन बसिरहेका पत्रकारहरूको आन्दोलनमा ऐक्यवद्धता जनाउन जनता समाजवादी पार्टी नेपालका नेता तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई पुगेका छन्।  शनिबार साढे ११ बजे बानेश्वर पुगेर रिले अनसनमा बसेका पत्रकार तथा पत्रकार महासंघका नेताहरूलाई भेटेर भट्टराईले आन्दोलनलाई साथ दिएका हुन्। त्यसक्रममा भट्टराईले जनतालाई सुसूचित गर्ने जिम्मेवारी बोकेका पत्रकारहरू नै शोषणमा परेर सडकमा आउन बाध्य हुनु दुर्भाग्यपूर्ण भएको बताए। उनले पत्रकारलाई सडकमा ल्याउन बाध्य नपार्न मिडिया हाउसहरूलाई अनुरोध गरे।  सरकारले ऐन कानुन बनाउने तर पालना नगर्नेलाई कारबाही गर्न नसक्नु दुस्खद् भएको भन्दै भट्टराईले श्रमजीविहरूको आवाज सुन्न सरकारको ध्यानाकर्षण गराए। ‘तर सरकारको ध्यान अहिले असंगठित श्रमिकको समस्या सुन्ने हैन। चुनाव हारेका मन्...
बालुवाटारका ६७ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण, संक्रमित हुनेमा सेना बढी

बालुवाटारका ६७ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण, संक्रमित हुनेमा सेना बढी

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरका ६७ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । बालुवाटारमा कार्यरत एक सुरक्षा अधिकृतका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका ६७ कर्मचारीमा कोरोना पुष्टि भएको हो । नेपाली सेनाका २८ जना, नेपाल प्रहरीका १९ जना, सशस्त्र पहरी बलका १८ जना र राष्ट्रिय अनुसन्धान विभागका २ गरी ६७ जना सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको ती अधिकृतले रातोपाटीलाई जानकारी दिए । त्यस्तै शनिबार नै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र सल्लाहकार, प्रेस सल्लाहकार, प्रमुख स्वीकय सचिव र फोटो ग्राफरलाई समेत कोरोना पुष्टि भएको छ । संक्रमितमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सुर्य थापा, प्रमुख ...
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारमा पनि कोरोना पुष्टि

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारमा पनि कोरोना पुष्टि

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकारमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।  शनिबार प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीटरमार्फत आफू संक्रमित भएको जानकारी दिएका हुन् ।  उनले भनेका छन्, ‘हिजोको एपीसीआर परीक्षणबाट ममा पनि कोरोना– पोजिटिभ देखियो। यसबीच मसँग सम्पर्कमा आउनु भएका सबै माहानुभावले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु।’ Advertisement यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।  ...
अपडेटः प्रधानमन्त्रीको सचिवालयका तीन जनालाई कोरोना पुष्टि

अपडेटः प्रधानमन्त्रीको सचिवालयका तीन जनालाई कोरोना पुष्टि

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी  सचिवालयका सदस्यहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सुर्य थापा, परराष्ट्र मामिला सल्लाहकार राजन भट्राईलाई कोरोना संक्रमण पुष्टि भएको हो । थापा,  रिमाल र भट्राईले आफूहरुलाई कोरोना पुष्टि भएको शनिबार ट्वीटरमार्फत जानकारी गराएका छन् ।  Advertisement यसअघि केही दिन पहिला प्रधानमन्त्रीका नीजि चिकित्सक डा. दिव्यासिंह शाहलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । ...
धरानमा २८ वर्षीया महिलाको कोरोनाबाट मृत्यु

धरानमा २८ वर्षीया महिलाको कोरोनाबाट मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोभिड अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीकी २८ वर्षीया महिला रहेकी छिन् ।  Advertisement गत असोज ८ गते कोरोना संक्रमण पुष्टि भएकी महिलामा कुनै दीर्घरोग नरहेको अस्पतालका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए । असोज ८ देखि नै अस्पतालमा उपचाररत उनको शनिबार बिहान मृत्यु भएको हो ।  ...
साराङघाटको क्रसर उद्योग बन्द गर्न निर्देशन

साराङघाटको क्रसर उद्योग बन्द गर्न निर्देशन

देश, राजनीति, समाचार
साभार: रातोपाटी जिल्ला समन्वय समिति तनहुँले अवैध गिटी क्रसर  उद्योग बन्द गर्न निर्देशन दिएको छ । जिल्लाको बन्दिपुर गाउँपालिका–६ सराङघाटमा सञ्चालन हुँदै आएको नमूना ग्रिड एण्ड क्रसर उद्योग बन्द गर्न समितिले निर्देशन दिएको हो ।  जिल्ला समन्वय समितिले यस अघि बन्द गर्न निर्देशन दिएपनि अटेर गरी सञ्चालन गर्दै आएकोले बन्द गर्न निर्देशन दिएको हो । समितिका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।  उद्योगले गण्डकी प्रदेशले जारी गरेको कार्यविधिको व्यवस्था अनुसार वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृति नलिई उद्योग सञ्चालन गरेको भन्दै बन्द गर्न निर्देशन दिएको हो ।  Advertisement बन्दीपुर गाउँपालिकाबाट उद्योगसम्बन्धी विवरण माग गरिएपनि त्यसमा वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भएको पत्र प्राप्त नभएको भन्दै ...