२०८१ मंसिर ४

Author: Raunak

टिएमएस एकै दिन दोस्रो पटक बिग्रियो, सेयर कारोबार ५ बजेसम्म हुने

टिएमएस एकै दिन दोस्रो पटक बिग्रियो, सेयर कारोबार ५ बजेसम्म हुने

अर्थतन्त्र, देश, शेयर बजार, समाचार
Credit: CLICKMANDU काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेको टिएमएसमा पुन दोस्रो पटक बिग्रिएको छ । नेप्सेको टिएमएसमा कारोबार सुरु भएको सवा घन्टामा बन्द भएको थियो । दुई बजे हाराहारीमा खुलेको बजार सवा दुई देखि ५ बजेसम्मको लागि समय थप गरिएको थियो । Advertisement कारोबार समय थपेको ५ मिनेटमा पुन समस्या देखिएको छ । कारोबार खुलेको केही समयमा नै नेप्से सूचक ३ अंकले बढेको छ । ...
असोज १५ देखि आन्तरिक उडान गर्ने तयारीमा सरकार, अन्तर्राष्ट्रिय उडान संख्या पनि थपिँदै

असोज १५ देखि आन्तरिक उडान गर्ने तयारीमा सरकार, अन्तर्राष्ट्रिय उडान संख्या पनि थपिँदै

देश, समाचार
साभार: रातोपाटी सरकारले अन्तर्राष्ट्रिय उडानको संख्या बढाउँदै लैजाने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराइले अन्तर्राष्ट्रिय उडान संख्या थप्न लागिएको जानकारी दिए । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा यो प्रस्ताव पठाइसकेको भन्दै उनले आन्तरिक उडान पनि सुचारु गर्न प्रस्ताव पठाएको जानकारी गराए ।  आन्तरिक उडान कम्तीमा २० प्रतिशत सञ्चालन गर्ने पक्षमा सरकार रहेको उनको भनाइ छ । आन्तरिक उडान असोज १५ बाट खोल्ने तयारीमा सरकार रहेको बताउँदै उनले भने, ‘सो बेला चाडबाड पनि आउनेछ र उडान पनि सुचारु गर्ने तयारी गरिरहेका छौ ।’  हवाई सञ्चालकहरुले आन्तरिक उडान तत्काल खोल्न माग गर्दै आएका छन् भने  सरकारले आन्तरिक हवाई उडान असोज १ गतेसम्म स्थगित गर्ने निर्णय गरेकोमा मन्त्रीको भनाइले यो समय थप लम्बिने भएको हो ।  आर्थिक पत्रकार संघ (सेजन)ले आयोजना गरेको सेजन...
आजदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो, कुन बार के गर्न पाइने ?

आजदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो, कुन बार के गर्न पाइने ?

देश, समाचार
साभार: रातोपाटी काठमाडौँ – आजदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाइएको छ । स्थानीय प्रशासनले गत भदौ ३ गतेदेखि जारी गरेको निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरिएको हो ।  बुधबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञालाई थप खुकुलो बनाउने निर्णय गरेको हो ।  निषेधाज्ञा थप खुकुलो भएपछि आज मध्यरातदेखि भदौ ३१ गते मध्यरातसम्मका लागि लागू हुने गरी विभिन्न निर्णय भएका छन् ।  जसअनुसार खुल्ला स्थानमा भिडभाड हुन, भेला हुन तथा जुलुस गर्न रोक लगाइएको छ भने नित्य पूजापाठबाहेक धार्मिकस्थलमा अन्य गतिविधि सञ्चालनमा रोक लगाइएको छ ।  यस्तै, भिडभाड हुने उद्योग कलकारखाना, व्यापार व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्डविपरित हुने क्रियाकलाप गर्न पनि निषेध गरिएको छ ।  यसैगरी शैक्षिक संस्थाहरु सञ्चालन गर्न, सुरक्षा मापदण्डविपरित श्रमिकको ...
निर्दयी सरकारः जनतालाई घरमै थुनेर कर तिर्न उर्दी, अदालत झुक्याउन शब्दमा चलखेल

निर्दयी सरकारः जनतालाई घरमै थुनेर कर तिर्न उर्दी, अदालत झुक्याउन शब्दमा चलखेल

अर्थतन्त्र, देश, राजनीति, समाचार
Credit: CLICKMANDU काठमाडौं । नेपालीमा एउटा चर्चित उखान छ- ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा ।’ हो त्यस्तै भएको छ अहिले हाम्रो नेपालमा । जनतालाई सांस्कृतिक जात्रा देखाउनसमेत प्रतिवन्ध लगाएको सरकारले भने एकपछि अर्को जात्रा देखाइरहेको छ । कमिशन र भ्रष्टाचारमा चुर्लुम्म डुबेको सरकार कोरोना महामारीको व्यवस्थापनमा चुकेको छ । रमाइलो कुरा के छ भने विज्ञानलाई चुनौति दिँदै प्रधानमन्त्री स्वयं कोरोनाको औषधि बेसार पानी हो भनेर प्रबचन दिइरहेका छन् । बेसार र तातोपानीले कोरोना निको पार्छ भनेर कस्ले भनेको भनेर सांसद गगन थापाले संसदमा प्रश्न गर्दा प्रधानमन्त्री ओलीले जवाफ दिएका थिए- सुन्नु भएन माननीयज्यू भर्खरै मैले भनेको । प्रधानमन्त्रीज्यूलाई प्रश्न छ– बेसार र तातोपानीले कोरोना निको हुने भए ६/६ महिनासम्म लकडाउन र निषेधाज्ञा चैं किन गरेको ? तर अहँ नेकपाका अरिंगालहरु यो स्व...
सिरहा कारागारका ५९ कैदीबन्दीमा कोरोना

सिरहा कारागारका ५९ कैदीबन्दीमा कोरोना

देश, समाचार, स्वास्थ्य
साभार: कान्तिपुर सिरहा — सिरहामा बुधबार कोरोना पुष्टि भएका ६७ जनामध्ये ५९ जना कैदीबन्दी छन् । बाँकी सात जना सैनिक र एक जना मिर्चैया नगरपालिकाका स्थानीय छन् । सिरहा कारागारका ५९ कैदीबन्दीमा कोरोना देखिएको हो । उनीहरूको बुधबार पीसीआर रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । पछिल्लो ३ दिनमा सिरहामा १ सय ४२ जनामा कोरोना संक्रमण देखिएको छ । Advertisement यससँगै सिरहामा सक्रिय संक्रमितको संख्या २ सय ६५ पुगेको छ । हालसम्म ३ सय ५५ जना निको भएर घर फर्किसकेका छन् । १० जनाको कोरोनाले मृत्यु भइसकेको छ । स्वास्थ्य कार्यालयका अनुसार समुदाय स्तरमै कोरोना फैलिसकेको छ । संक्रमित थपिँदै गएपछि आइसोलेसन बेडको अभाव हुने देखिएको छ । सिरहामा जम्मा २ सय ५ बेडको आइसोलेसन छ । छपराडी अस्पतालमा ५०, जिल्ला अ...
कुन पसल कुन बार खोल्न पाइने ?

कुन पसल कुन बार खोल्न पाइने ?

देश, राजनीति, समाचार
तरकारी र खाद्यका पसल साँझ पनि खोल्न पाइनेलुगा र जुत्ता पसल सोमबार, बुधबार र शनिबार, भाँडा र भान्साका सामाग्री पसल आइतबार, मंगलबार र शुक्रबार खोल्न पाइने साभार: कान्तिपुर काठमाडौँ — उपत्यकामा बिहीबारदेखि निजी तथा सार्वजनिक सवारीका साधनहरु जोर बिजोर प्रणालीअनुसार चलाउन पाइने भएको छ । सार्वजनिक सवारीको सवालमा भने १६ सिटभन्दा बढी क्षमता भएकाले थोरै यात्रु राखेर चलाउन पाइने भएको छ । ट्याक्सीको हकमा चालकसहित ३ जनासम्म चलाउन पाइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले जारी गरेको आदेशमा उल्लेख गरिएको छ । आदेशअनुसार अब तरकारी, दुध तथा खाद्यवस्तुका पसलहरु बिहान ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको छ । यो आदेशमा काठमाडौंमा विभिन्न किसिमका पसलहरु कुन बार खोल्न पाइने भन्ने उल्लेख गरिएको छ । सपिङ मल, फेन्सी, जुत्ता, कस्मेटिकका पसलहरु स्वास्थ्य मापद...
उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय, सवारी साधनमा जोरबिजोर प्रणाली लागू

उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय, सवारी साधनमा जोरबिजोर प्रणाली लागू

देश, समाचार
Credit: CLICKMANDU काठमाडौं । सरकारले उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले परिस्थिती मूल्यांकन गरी निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेका हो । Advertisement बैठकले बिहीबारदेखि सबै सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ । बैठकले मानिसहरु भेला हुने, जमघट हुन नपाउने समेत निर्णय गरेको छ । त्यसैगरी बैठकले व्यापार व्यवसाय सञ्चालन गर्न दिने समेत निर्णय गरेको छ । ...
आन्दोलनका एजेण्डा बेवारिसे , मधेशवादी दल सत्तामै लिप्त !

आन्दोलनका एजेण्डा बेवारिसे , मधेशवादी दल सत्तामै लिप्त !

देश, समाचार
साभार: रातोपाटी जनकपुर । प्रस्तावित संविधानप्रति असहमति राख्दै मधेसवादी दलले २०७२ सालमा तेस्रो मधेस आन्दोलन थालेको पाँच वर्ष पूरा भएको छ । तत्कालीन आन्दोलनकारी शक्ति अहिले प्रदेश २ सरकारको नेतृत्व गरिरहेको छ । मधेस आन्दोलनकै नेतृत्व गरेको राजनीतिक शक्तिले प्रदेश सरकारको नेतृत्व गरिरहेको अवस्थामा पनि मधेस आन्दोलनका अजेण्डा पूरा गर्नेतर्फ खासै पहल नभएको सरोकारवालाहरु बताउँछन् । तेस्रो मधेस आन्दोलनको स्मृति दिवस बर्सेनि भदौ २४ मा मनाउने गरिए पनि यस पटक औपचारिक कार्यक्रम हुन सकेन । प्रदेश २ को सरकारमा रहेका तत्कालीन समाजवादी पार्टी र राजपा नेपालले मधेस आन्दोलनलाई सत्ता प्राप्तिको अस्त्र बनाए पनि प्रदेश सरकारको नेतृत्वमा पुगेपछि भने आन्दोलनको इतिहास र गरिमालाई बिर्सने काम गरेको मधेसका जनताको गुनासो छ । तेस्रो मधेस आन्दोलनमा ६३ जनाले सहादत प्राप्त गरे । तर तेस्रो मधेश आ...
कोरोना कहर : उपत्यकामा सरकारी र निजी अस्पतालले यसरी दिइरहेका छन् सेवा

कोरोना कहर : उपत्यकामा सरकारी र निजी अस्पतालले यसरी दिइरहेका छन् सेवा

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौँ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट नेपाल पनि नराम्ररी प्रभावित बनेको छ । सामाजिक, आर्थिक र शैक्षिक गतिविधिहरू ठप्प छन् । पछिल्लो केही सातायता देशभरी नै सङ्क्रमणको दर बढ्दो क्रममा रहेको छ । सरकारले कोरोना नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसककेको भन्दै जनस्तरबाट तीव्र आलोचना समेत भइरहेको छ । यसैबीच प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले उपसमिति नै गठन गरेर कोरोना रोकथाम तथा नियन्त्रणका लागि भइरहेको प्रयास, समस्या र समाधानका लागि उपायसहित अनुगमन गरिरहेको छ । उपसमितिले कोरोना रोकथाम नियन्त्रण र उपचारमा प्रत्यक्ष संलग्न विभिन्न क्षेत्रका व्यक्तिहरूसँग छलफलसमेत गरिरहेको छ । यसैक्रममा मङ्गलबार उपसमितिले कोभिड र नन कोभिडका बिरामीहरूलाई सेवा दिइरहेका विभिन्न सरकारी तथा निजी अस्पतालका सरोकारवालाहरूसँग छलफल गरेको छ । छल...
BMC’s demolition of Kangana Ranaut’s office: All you need to know

BMC’s demolition of Kangana Ranaut’s office: All you need to know

मनोरञ्जन / कला, हलिउड/बलिउड
Kangana Ranaut at Mohali International Airport, Chandigarh, before leaving for Mumbai on Wednesday.(PTI) Credit: HindustanTimes The Shiv Sena-controlled BMC had asked Kangana Ranaut to respond to a notice regarding alleged structural violations carried out at her office within 24 hours alleged structural violations carried out at actor Kangana Ranaut’s office a day after issuing her a notice over them. It had asked her to respond within 24 hours, take corrective measures, failing which “the illegal portions” would be demolished amid a bitter war of words between Ranaut and Maharashtra’s ruling Shiv Sena, which also controls the BMC. Here are details of BMC’s action against Ranaut Why did the civic body take the action? The BMC on Tuesday issued the notice to Ranaut cit...