२०८१ कार्तिक २

शिक्षा

शिक्षा पत्रकार समाज घोषणा हुँदै

शिक्षा पत्रकार समाज घोषणा हुँदै

देश, शिक्षा, समाचार
साभार: शिक्षालय ‘शैक्षिक रुपान्तरणका लागि सञ्चार अभियान, नीतिगत बहशमा शिक्षा पत्रकार समाजको उठान’ को उद्घोषसहित विभिन्न सञ्चारमाध्यममा सक्रिय शिक्षा पत्रकारले नयाँ संस्था घोषणा गर्ने भएका छन् । शिशुकक्षा देखि विश्वविद्यालय तहसम्म र प्राविधिक तथा व्यावसायिक  शिक्षा क्षेत्रमा सक्रिय रिपोर्टिङ, बहश, खोज अनुसन्धान, प्रकाशन, प्रशिक्षण, प्रोत्साहन, स्रोत केन्द्र विकास र नवप्रवर्तनकारी काम गर्ने ध्येयले सक्रिय र अनुभवी शिक्षा पत्रकारको अगुवाइमा शिक्षा पत्रकार समाज (सेज) गठन भएको हो । समाजले शिक्षा र अन्य सामाजिक तथा आर्थिक क्षेत्रलाई ‘क्रस कटिङ’ का रुपमा लिँदै गुणस्तरीय शिक्षाको विकासबाट राष्ट्रसङ्घीय दिगो विकासका लक्ष्य र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गराउन पहल गर्नेछ ।  केन्द्र, प्रदेश र स्थानीय तहसम्मको साङ्गठनिक संरचनासहित समावेशितालाई समेत...
कक्षा ११ को नयाँ पाठ्यक्रमको तयारी नपुगेको कारणले लागू हुन सक्ने अवस्था छैन : रमेश सिलवाल

कक्षा ११ को नयाँ पाठ्यक्रमको तयारी नपुगेको कारणले लागू हुन सक्ने अवस्था छैन : रमेश सिलवाल

शिक्षा, समाचार
साभार: शिक्षालय निजी विद्यालय सञ्चालकहरु भने नयाँ पाठ्यक्रम लागू गर्ने पक्षमा विभाजित देखिए । निजी उच्च माध्यमिक विद्यालयहरुको संगठन हिसानका अध्यक्ष रमेश सिलवालले त नयाँ पाठ्यक्रम लागू हुनै नदिने ठोकुवा गर्नुभयो । ‘यसपालि नयाँ पाठ्यक्रम लागू हुनु हुँदैन, हुन पनि दिँदैनौं,’ उहाँको भनाइ थियो, ‘अहिले पाठ्यक्रम विकास केन्द्रले कुनै तयारी विना नै नयाँ पाठ्यक्रम लागू गर्न लागिरहेको छ । यत्रो कोरोना महामारीमा यति कमजोर तयारीमा नयाँ पाठ्यक्रम कसरी लागू हुन्छ ?’ सिलवालले कक्षा ११ र १२ मा पढाउने शिक्षक दिनन सक्ने अवस्थामा पाठ्यक्रम लागू गरेर मात्र नहुने जिकिर गर्नुभयो । शिक्षा पत्रकार समूहद्वारा सोमबार आयोजित ‘कक्षा ११ मा नयाँ पाठ्यक्रमः कार्यान्वयन कसरी ?’ विषयक भर्चुअल सम्बाद ‘शिक्षाबार’मा यस्तो सुझाब दिइएको हो । मन्त्रिपरिषद्ले गत २२ चैतमा गरेको निर्णयअनुसार यही शैक्षिक शत्रबाट ...
पहिलो बर्ष नै चावहिल को प्रमुख कलेज हुने सम्भावना बोकेको मनास्लु वल्र्ड कलेज

पहिलो बर्ष नै चावहिल को प्रमुख कलेज हुने सम्भावना बोकेको मनास्लु वल्र्ड कलेज

शिक्षा
काठमाडौं:युवा उद्यमीहरुद्धारा स्थापित मनाश्लु टिम अफ इन्टरप्रिनर प्रा.ली.द्धारा संचालित मनास्लु वल्र्ड कलेज बहु–आयामिक शैक्षिक कार्यक्रमहरु लिएर काडमाण्डौको मुटु शैक्षिक हव चावहिल चुच्चेपाटी स्थित पासाङ ल्हामु शेर्पाको सालिकबाट करिव १०० मिटर अगाडि व्यापारीक महल केवल टावरकाे नजिकै आधुनिक प्रतिस्पर्धी र विश्व बजारमा बिक्न सक्ने जनशक्ति उत्पादन गर्ने उदेश्यका साथ नयाँ रूपमा स्थापना भएको छ।यस कलेजले नवीनतम प्रविधिको उच्च प्रयोग गरि विद्यार्थीको बाैद्धिक क्षमता विकास गर्ने विभिन्न योजना लिएर निर्माण भएको महत्वपुर्ण शैक्षिक गन्तव्य हो। शिक्षा क्षेत्रमा लामो अनुभव संगालेर अध्यापन गराइरहेका तथा लामो समयदेखि विभिन्न स्कुल कलेज संचालन गरि आफ्नो क्षेत्रमा ख्याति कमाएका शिक्षासेवी तथा प्राध्यापकहरुकले जीवनकालागि व्यावहारिक शिक्षा प्रदान गर्नु पर्छ भन्ने मान्यताका आधारमा नया...