२०८१ पुष ७

Tag: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

संक्रमित कर्मचारीलाई १४ दिन बिदा

संक्रमित कर्मचारीलाई १४ दिन बिदा

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । कोभिड–१९ को संक्रमण भएका सार्वजनिक निकायका कर्मचारीहरुको आइशोलेसनमा बसेको अवधिलाई सरकारले सार्वजनिक बिदाको रुपमा जनाउन सुरु गरिएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यसरी आईशोलेसनमा बसेको अवधिलाई सार्वजनिक बिदाको रुपमा जनाउने व्यवस्था गर्न सबै मन्त्रालय, सचिवालय, आयोग प्रतिष्ठान, विभाग, जिल्ला समन्वय समिति तथा स्थानीय तहहरुलाई यो व्यवस्था कार्यान्वयन गर्न परिपत्र गरेको हो ।त्यस्तै, संक्रमणको लक्षण देखिएर आइशोलेसनमा बसेका कर्मचारीलाई अस्पताल भर्ना भएको अवधिभर बिदा कायम गर्न समेत मन्त्रालयले परिपत्र गरेको छ । यसरी बिदा बस्दा यसको व्यहोरासहित कार्यालय प्रमुखले बिदा प्रणाणित गर्नुपर्ने व्यवस्था गरिएको छ ।Advertisementत्यस्तै, सार्वजनिक निकायका कुनै कर्मचारी संक्रमित भएमा कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीलाई समेत ...