२०८२ बैशाख ३

Tag: ntc quiz nepal

अनलाइन Quiz खेलेरै खर्च जोहो गर्दै लोकसेवा तैयारी गर्ने विधार्थीहरु

अनलाइन Quiz खेलेरै खर्च जोहो गर्दै लोकसेवा तैयारी गर्ने विधार्थीहरु

SYM शुद्ध सकारात्मकता
नेपाल टेलिकमकोे प्रायोजनमा आयोजना हुँदै आएको Eshikshalaya Edutainment Quiz अनलाइन शिक्षा र हाजिीजवाफ प्रतियोगिताकोे आधुनिक फ्युजन हो। देशको जुनसुकै कुना बाट भाग लिन मिल्ने यो साप्ताहिक क्विजमा १० सामान्य ज्ञानका प्रश्नकोे उत्तर सबै भन्दा सही र छिटो समयमा मिलाउन सक्नेले जित्ने छन् आकर्षक क्यास प्राइज। मात्र १९५ रुपैयाँ वार्षिक शुल्क तिरी, वर्ष दिन भरी क्विज जित्न सकिने छ। स्वाहि प्याकेजमा अध्यनशील व्यक्तिहरूका लागि ५००० ebook पनि प्रदान गरिने जानकारी Eshikshalaya Edutainment का सिईओ सृजन खड्काले हामीलाई बताए। थप जानकारी तलको भिडियोमा : Registration गर्ने प्रक्रिया ...