२०८१ पुष ७

Tag: SYM NETWORK

कुनै शिक्षकले किन राम्रो पढाउँछन्, के हो रहस्य? : प्रविज्ञ रेग्मी

कुनै शिक्षकले किन राम्रो पढाउँछन्, के हो रहस्य? : प्रविज्ञ रेग्मी

SYM शुद्ध सकारात्मकता, विचार, विचार
Credit from Publisher : First published on Setopati Mangsir 13th 2080 यो लेख सुरू गर्नुअघि आदरणीय टुकबहादुर विश्वकर्मा सरलाई स्मरण गर्छु। उहाँ ग्रामीण विद्यालयको एक विज्ञ गणित शिक्षक हुनु हुन्थ्यो। त्यो बेला एसएलसी परीक्षामा थोरै विद्यार्थीहरू उत्तीर्ण हुन्थे। एउटा कुराले हामीलाई अचम्मित गर्थ्यो। धेरै विषयमा एसएलसी अनुत्तीर्ण हुने विद्यार्थीले पनि कठिन मानिने गणितमा असीभन्दा माथि वा त्यसको हाराहारी अंक ल्याउँथे। त्यस विद्यालयमा गणित सबै विद्यार्थीका लागि सहज विषय थियो। विद्यार्थीहरू टुक सरसँग पढ्न उत्साहित हुन्थे। नजान्नेले पनि एक महिनाभित्रै आत्मविश्वास प्राप्त गर्थे, सफल बन्थे। के थियो यसको रहस्य? यही रहस्यको विवेचना यस लेखमा गरेको छु। ती उच्च श्रेणीका शिक्षकका अन्तरनिहीत पक्षहरूमा प्रकाश पार्नेछु। शिक्षकको बाह्य स्वरूप र कक्षामा गरिने क्रियाकलाप मात्रले प्रभ...
सौराहामा सुरु भयो ‘ह्रस्वदीर्घ’को छायांकन, ‘गजनी’ भिलेन पनि आउँदै

सौराहामा सुरु भयो ‘ह्रस्वदीर्घ’को छायांकन, ‘गजनी’ भिलेन पनि आउँदै

नेपाली चलचित्र, मनोरञ्जन / कला
काठमाडौं । अभिनेत्री नीता ढुंगानाले निर्माण गरिरहेको फिल्म ‘ह्रस्वदीर्घ’को दोस्रो चरणको छायांकन सोमबारदेखि चितवनको सौराहामा सुरु भएको छ । छायांकन एक महिना चल्ने नीताले जानकारी दिइन् । नेपाली कलाकारलाई लिएर दोस्रो चरणको छायांकन सुरु भएको हो । सुटिङकै लागि भारतीय अभिनेता प्रदीप रावत पनि मुम्बईदेखि सौराहा आइपुग्दैछन् । रावत बलिउडको चर्चित फिल्म ‘गजिनी’ भिलेनको रुपमा प्रसिद्ध छन् । फिल्ममा रावतले नीताको बुवाको भूमिकामा अभिनय गर्दैछन् । फिल्ममा उनको भूमिका लामो छ । रावतले केही दिनमा छायांकन सेट ज्वाइन गर्ने नीताले अनलाइनखबरलाई बताइन् । ‘अर्का एक बलिउड कलाकार पनि आउँदै हुनुहुन्छ, बेलुकासम्म थाहा पाउनुहुन्छ,’ नीताले भनिन् । तमिल र तेलुगू फिल्ममा समेत अभिनय गरेका रावतले महाभारत सिरियलमा अस्वस्थामाको भूमिका निर्वाह गरेका छन् । उनले बलिउड फिल्म गजनीसहित सरफरोस र लगानमा पनि खलपा...
नाडाको अध्यक्षमा भयो सहमति : Karan Chaudhary as President of NADA

नाडाको अध्यक्षमा भयो सहमति : Karan Chaudhary as President of NADA

कर्पोरेट
४ पुस, काठमाडौं । एक समय तीनजना बलिया दाबेदारहरु देखिएको नाडा अटोमोबाइल्स एसोसियसनमा सर्वसम्मतिले नेतृत्व चुनिने भएको छ । यसपछिको तीन कार्यकालसमेतलाई भावी अध्यक्षको प्रबन्ध गर्दै नेतृत्वमा सर्वसम्मति गरिएको हो । नाडाको अध्यक्षमा पछिल्लो समय करण चौधरी, आकाश गोल्छा र प्रकाश कपुरीले दाबीदारी कायम राखेका थिए । यसअघि सिप्रदी ट्रेडिङका राजनबाबु श्रेष्ठले चुनावका लागि लामो कसरत गरेपछि अन्तिम समयमा चुनाव नउठ्ने घोषणा गरेका थिए । नाडाका अध्यक्ष ध्रुव थापासहित पूर्वअध्यक्षहरुको बैठकले सीजी होल्डिङ्सका करण चौधरीलाई यो कार्यकाल सर्वसम्मत अध्यक्ष बनाउने सहमति गरेका हुन् । विशेष महाधिवेशन गरेर वरिष्ठ उपाध्यक्षको पद सृजना गर्ने र अर्का प्रत्यासी आकाश गोल्छालाई सो पदमा सर्वसम्मतिले निर्वाचित गर्ने सहमति पनि भएको छ । वरिष्ठ उपाध्यक्ष त्यसपछिको कार्यकालका लागि स्वतः अध्यक्ष हुने समझदार...
WhiteHouse Model United Nations (WMUN) Commences with Grand Ceremony

WhiteHouse Model United Nations (WMUN) Commences with Grand Ceremony

कभर स्टोरी, शिक्षा
In a historic event, the WhiteHouse Model United Nations (WMUN) began on December 8th at the Himalayan WhiteHouse School, extending until December 10th. WMUN stands as the pioneer of Model United Nations conferences in Nepal, emphasizing equal access and opportunities for community schools alongside private institutions. A total of 170 participants, representing various private and government schools in Kathmandu, are partaking in this unprecedented MUN, marking a significant milestone. What sets WMUN apart is its strategic partnership with UNESCO, reinforcing its commitment to empower youth with the essential skills for global citizenship. The grand opening ceremony witnessed the esteemed presence of Dr. Jaya Raj Acharya, the former Ambassador of Nepal to the United Nat...
प्रशिक्षक र मैदानबिना पनि क्रिकेटमा अब्बल कञ्चनपुर

प्रशिक्षक र मैदानबिना पनि क्रिकेटमा अब्बल कञ्चनपुर

खेलकुद
१३ मङ्सिर, महेन्द्रनगर (कञ्चनपुर) । राष्ट्रिय खेलकुद परिषद्बाट कहिल्यै क्रिकेट प्रशिक्षक नपाएको कञ्चनपुर राष्ट्रियस्तरमा भने यहाँका क्रिकेट खेलाडीले बनाएको छविले परिचित छ । कञ्चनपुरमा क्रिकेटको खेल इतिहासमै पुराना र सिनियर राष्ट्रिय खेलाडीले स्वयंसेवक प्रशिक्षकका रुपमा काम गर्दै आएका भरमा प्रतिभावान् खेलाडी उत्पादन निरन्तर हुँदै आएको छ । पछिल्लो समय कञ्चनपुर घर भएका राष्ट्रियस्तरका खेलाडीहरुले गरिरहेको उत्कृष्ट प्रदर्शनले गृहजिल्लामा क्रिकेटप्रतिको माहोल थप उत्साही छ । जिल्ला खेलकुद समितिअन्तर्गत १७ विभिन्न खेलका प्रशिक्षक हाल कार्यरत रहे पनि क्रिकेटले भने यहाँ प्रशिक्षक देख्नसमेत पाएको छैन । कञ्चनपुर क्रिकेट सङ्घका अध्यक्ष वीरेद्रबहादुर चन्दले पछिल्लो समय जिल्लाभर क्रिकेट खेलको गतिविधिले तीव्रता पाउँदै गएको बताए । कीर्तिमानी खेलाडी दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा,...
पूर्वाधार बनेपछि बेलुढुङ्गामा बढ्यो पर्यटकको आगमन

पूर्वाधार बनेपछि बेलुढुङ्गामा बढ्यो पर्यटकको आगमन

देश
म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ। प्रचारप्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गाको भ्रमणमा आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको हो। बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेको सिमानामा अवस्थित बेलुढुङ्गा हिमशृङ्खला र ग्रामीण जनजिवनको अवलोकन गर्ने स्थल मानिन्छ। भकिम्ली र ओखलेका दुवै बस्तीबाट देउराली डाँडासम्म सडकको पहुँच पुगेको र त्यहाँबाट बेलढुङ्गाको ‘भ्यू पोइन्ट’सम्म चिटिक्कको पदमार्ग निर्माण भएपछि पर्यटकको आगमन बढ्दो क्रममा रहेको भकिम्लीका स्थानीय रत्न जिसीले बताए। उनका अनुसार, बेनी नगरपालिका र काठेखोला गाउँपालिकासँगै प्रदेश सरकारको साझेदारीमा बेलढुङ्गा पुग्ने सडक, प्रवेशद्वार, पदमार्ग र भ्यू पोइन्टलगायतका पूर्वाधार निर्माण भएपछि यो क्षेत्र थप चर्चा आएको हो। समुद्...
Unveiling the Mystical World of Baba Neem Karoli: A Spiritual Beacon for Gen Z

Unveiling the Mystical World of Baba Neem Karoli: A Spiritual Beacon for Gen Z

कभर स्टोरी
In the fast-paced, digitally connected world of Generation Z, the search for meaning and spirituality has taken on a new dimension. Among the many spiritual luminaries who have left an indelible mark on seekers of truth, Baba Neem Karoli stands out as a beacon of mysticism and divine wisdom. Also known as Maharaj-ji, this revered spiritual figure transcends time and culture, offering timeless teachings that resonate with the challenges and aspirations of the modern era. The Early Years: Baba Neem Karoli, born as Maharaj-ji, embarked on his earthly journey in 1900 in the village of Akbarpur, located in the northern Indian state of Uttar Pradesh. From a young age, he displayed a profound inclination towards spirituality, and his deep meditative experiences set the stage for ...
नकारात्मक भावनाबाट बच्ने ५ उपाय

नकारात्मक भावनाबाट बच्ने ५ उपाय

SYM शुद्ध सकारात्मकता
मानिसको मनमा विभिन्न भावना आइरहेको हुन्छ, तीमध्ये केही नकारात्मक भावना पनि हुन्छन् । त्यस्तो भावना आउँदा एक किसिमको असहजता र तनाव पनि हुन्छ । जब यस्ता भावनाहरू आउँछन् हामी तुरुन्तै त्यसलाई अस्वीकार वा स्वीकार गर्न सक्दैनौं । मनमा आएका नकारात्मक भावनालाई हटाउन हामी विभिन्न उपाय अपनाउँछौं । नकारात्मक मनोवृत्तिले हामीलाई असुरक्षित महसुस गराउँछ । त्यसकारण नकारात्मक भावनाबाट कसरी बच्ने भन्ने उचित उपाय जान्नु जरुरी हुन्छ । नकारात्मक भावनाबाट बच्नु मानसिक स्वास्थ्यको लागि महत्त्वपूर्ण यदि हामी सधैं नकारात्मक भावनालाई रोक्ने प्रयास गर्छौं भने हामी आफ्नै सोचाइको आलोचना गरिरहेका हुन्छौं । त्यसपछि हामी हाम्रा भावनाहरूलाई दबाउन थाल्छौं । यसो गरिरहँदा हामी आफ्नै विरुद्ध हुन्छौं,  जसले तनाव र डिप्रेसन जस्ता गम्भीर मानसिक स्वास्थ्य समस्या निम्त्याउन सक्छ । आफ्नो भावनालाई स्वीक...
नेपाल बैंक ८७ औं वर्षमा प्रवेश

नेपाल बैंक ८७ औं वर्षमा प्रवेश

बैँक/ बीमा
नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ। यसै अवसरमा बैंकले आफ्नो प्रमुख कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा एक सय ५० जना रक्तदाताले सहभागिता जनाएका थिए।  ८७ औं वर्षमा प्रवेश गर्दै बैंकले आफ्नो सम्पूर्ण ग्राहक, समन्वयकर्ता एवम् सहयोगीहरूप्रति कृतज्ञता व्यक्त गरेको छ।  नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक हो। विसं १९९४ साल कात्तिक ३० गते स्थापना भएको नेपाल बैंकको उद्घाटन तत्कालिन राजा त्रिभुवन बीर विक्रम शाहले गरेका थिए। भारतीय रूपैयाँको दबदवा रहेको समयमा आफ्नै देशको मुद्रा प्रचलनमा ल्याउन नेपाल बैंकले ठूलो भूमिका खेलेको छ।  सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा १० जना लगानीकर्ताहरूले सुरू गरेको बैंकको चुक्ता पुँजी ८ लाख ४२ हजार र निक्षेप १७ लाख थियो भने लगानी १९ लाख थियो...
India Vs Australia : Who will clinch the victory?

India Vs Australia : Who will clinch the victory?

खेलकुद
The One Day International (ODI) Cricket World Cup final in 2003 was contested between India and Australia. On March 23, the match took place in Johannesburg, South Africa, where India won the toss and chose to field. After fielding, Australia set a massive target of 359 runs, losing only two wickets. For Australia, captain Ricky Ponting played an outstanding inning, scoring 140 runs. India, in pursuit of the 360-run target, faced defeat with a margin of 125 runs as they were bowled out for 234 runs in 39.2 overs. Australia's victory in the 2003 final marked their fifth World Cup win, having previously won in 1987, 1999, 2003, and 2007. In contrast, India secured their World Cup victory in the 2011 final, defeating Sri Lanka on home ground. After 2003, India and Austr...