२०८१ पुष ६

Tag: SYM NETWORK

दशैंको टीका लगाउनु अगाडि यो कुरा ध्यान दिनुहोस : हरिहर अधिकारी (भिडियो)

दशैंको टीका लगाउनु अगाडि यो कुरा ध्यान दिनुहोस : हरिहर अधिकारी (भिडियो)

देश, समाचार
भोलि २०७८ साल असोज २९ गते वडा दशैं तथा दशैं टीका पर्न गएको छ। घटस्थापना देखिन सुरु भएको नेपालीहरु को महान चाड विजया दशमीको मुख्य दिन टीका लगाई, ठूला बाट आशिष लिई र सानालाई शुभकामना दिई हर्सो उल्लासका साथ मनाइन्छ। Advertisement यस वर्षका लागि दशैंको शुभ साइत १०:०२ रहेको छ। साइतको समय पछि आफ्नो अनुकुलको समयमा टीका ग्रहण गर्न सकिन्छ। टीका ग्रहण गर्नु अगाडि र गरिरहँदा केही विशेष कुरामा ध्यान दिनुपर्छ। श्वहि कुरालाई मध्य नजर राखेर ज्योतिष हरिहर अधिकारी द्वारा एक भिडियो सार्वजनिक भएको छ। उक्त भिड्यो जस्ताको त्यस्तै : SYM Network काे तर्फ बाट दशैंको हार्दिक मंगलमय शुभकामना ।। https://www.youtube.com/watch?v=Rilr5jW4W0M ...
कार्यक्रममा गाए “श्रीमान गम्भीर” : राजारामले सम्झिए राजतन्त्र

कार्यक्रममा गाए “श्रीमान गम्भीर” : राजारामले सम्झिए राजतन्त्र

देश, समाचार
देश व्यपिरुपमा उम्लिएको गणतान्त्रिक नेता प्रतिको वितृष्णा र राजाको बढ्दो लोकप्रियताले गर्दा हरेक मिडियामा एक प्रश्न हरेक पल चर्चित रहन्छ। त्यो हो : कुन बेस - राजतन्त्र की गणतन्त्र। बुढा पुस्ताले राजतंत्र मनपराउने र युवाले गणतन्त्रको पक्ष लिने गरिन्छ जस्ता साधारण सोचाइ मानिस बीच रहन्थ्यो। तर यो कुरा त्यति सरल रहेन अब। सबै उमेरका बीचमा दुवै राजतन्त्र र गणतन्त्रको आफ्ना अाफ्नै विचार र सहमति - विमति छन्। Advertisement स्वही मुद्दालाई उजागर गर्दै एक कार्यक्रममा ऋषि धमलाले राजाराम पौडेललाई उनी राजावादी भएको इंकित गरे। त्यो कुरालाई खुला रूप मा स्वीकार्दै राजाराम पौडेलले गणतन्त्रलाई अर्कै अराजक नाम दिँदै गणतन्त्र नेपाली जनताको इच्छा विपरीत रहेको बताए। त्यही अन्तर्वार्तामा राजाराम लाई एउटा गीत सुनाउनुस् भन्दा उनले राजतन्त्र रहँदाको राष्ट्र गान श्...
मेरै सरकारमा आउनुस्, नभए दसैंपछि छलफल गरौंला : प्रदेश-१ मुख्यमन्त्री आचार्य

मेरै सरकारमा आउनुस्, नभए दसैंपछि छलफल गरौंला : प्रदेश-१ मुख्यमन्त्री आचार्य

देश, राजनीति, समाचार
संविधानको आफूअनुकूल व्याख्या गर्दै  प्रदेश सरकारको आयु लम्ब्याउँदै आएका प्रदेश-१ का मुख्यमन्त्री भीम आचार्यले सजिलै सत्ता हस्तान्तरण नगर्ने संकेत गरेका छन्। यसले प्रदेशमा थप राजनीतिक द्वन्द्व बढाउने सम्भावना देखिएको छ।  मुख्यमन्त्री आचार्यले बुधबार प्रदेश सभाको नयाँ भवन उद्घाटन गर्दै सकेसम्म सबै दल सहभागी भएर सहमतिको सरकार बनाउने नभए दसैंपछि मात्रै विश्वासको मत लिने योजना रहेको खुलाएका छन्।  संसद भवन उद्घाटनमा सहभागी सबै विपक्षी दलका नेताहरूले अल्पमतमा परेका कारण मुख्यमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने बताएका थिए। उनीहरूले संविधान मिचेर सरकारको आयु लम्ब्याउने प्रयास नगर्न मुख्यमन्त्रीलाई चेतावनी दिएका थिए।  Advertisement आफू अघि बोलेका नेताहरूलाई जवाफ दिँदै मुख्यमन्त्री आचार्यले भने, ‘म संविधान र यही व्यवस्थाका लागि लडेको व्यक्ति हुँ। संव...
हेडमास्टरको राजनीति : एस्कूलका सबै बिधार्थी फेल : मह जोडी (भिडियो भित्र )

हेडमास्टरको राजनीति : एस्कूलका सबै बिधार्थी फेल : मह जोडी (भिडियो भित्र )

नेपाली चलचित्र, मनोरञ्जन / कला, शिक्षा
नेपालको शिक्षा क्षेत्र सधैं जीर्ण अवस्थामा रहिदै आएको छ। विद्यालयको उचित व्यवस्थापन नहुँदा अयोग्य शिक्षकहरूको नियुक्ति हुने गर्दछ। स्वाहि शिक्षकको पठनले गर्दा अधिकांस विद्यार्थी फेल हुने, रिजल्ट जिरो हुने र विद्यार्थीहरू राजनीतिमा प्रयोग हुने गरिन्छन। Advertisement स्वहि मुद्दालाई मह जोडीले आफ्नो निक्कै लोकप्रिय टेलि फिल्म "पाठशाला" मार्फत प्रस्तुत गरेका छन्। हास्य र व्यंग सँग पस्किएको जनचेतना मुलक कार्यक्रमले हेडमास्टर द्वारा गरिने अबेवस्थपान र सामुदायिक विद्यालयको महत्व बारे उल्लेख गरिएको छ। स्वाही टेलि फिल्म YouTube मा तलको लिंक मार्फत हेर्न सकिन्छ। https://www.youtube.com/watch?v=fmwiTYieqrc ...
ऋषी धमला र प्रचण्ड : मध्य रात २ बजे भएको पहिलो भेट (रोचक भिडिओ)

ऋषी धमला र प्रचण्ड : मध्य रात २ बजे भएको पहिलो भेट (रोचक भिडिओ)

अन्तर्वार्ता, देश, मनोरञ्जन / कला, राजनीति, समाचार
नेपाली पत्रकारिता क्षेत्र मा ऋषि धमला निक्कै पुरानो तथा कहिले लायिमलाइट बाट नहराउने पत्रकर मध्ये एक हुन्। केहि दिन अघाडी संजय सिलवाल गुप्त द्वारा आयोजन गरिने साप्ताहिक कुराकानी संस्करणमा ऋषिले रोक्चक प्रसङ्ग हरु चर्चा गरे। ति प्रसस्न्गा हरु मध्ये एक निक्कै रोचक प्रसंग प्रचण्ड संग को पहिलो भेट र अन्तरवार्ता बारे थियो। Advertisement ऋषिले त्यो मध्यरात्री अन्तरवार्ता सम्झिदै प्रचण्ड द्वारा गरिएको आफ्नो प्रसंसा बारे सम्झिए। प्रचण्ड ले उनको तत्कालिन समयमा नेपाल १ टेलिभिजन मा आउने गरेको कार्यक्रम हेर्ने गरको उनले बताए। ऋषि धमला को कपाल कोर्ने अन्दाज पहिले को प्रचण्ड संग मिल्दछ। स्वाही कुरा लाइ एङ्कित गर्दै ऋषि ले भन, " धेरैले मैले प्रचण्ड को सिको गरेको भन्थ्ये। तर यो सन्जोग मात्र हो र सधै एउटा हासो ठट्टाका रुपमै चलिआएको छ। स्वाही अन्त...
निर्भिक वक्ता स्व: इन्द्र लोहनीको हेर्नैपर्ने अन्तरवार्ता : प्रचण्ड र बाबुराम भए “नर्भस”

निर्भिक वक्ता स्व: इन्द्र लोहनीको हेर्नैपर्ने अन्तरवार्ता : प्रचण्ड र बाबुराम भए “नर्भस”

राजनीति, विचार, समाचार
कुनै समयको नेपालको पत्रकारिता क्षत्रका सबै भन्दा निडर र निर्भीक पत्रकारका रूपमा चिनिन्थिये इन्द्र लोहनी। उनको प्रस्तुती निकै नै बोल्ड भनेर मानिन्थ्यो र ति समयमा लिएका ईन्टभिउहर तत्कालीन समयका भाइरल ईन्टरभिउहरु जस्तै लिइएको थियो। ति गजबका ईन्टरभिउहरु मध्य एक ईन्टरभिउ चाहिँ भर्खरै भुमिगत स्थितीबाट सामान्य जीवनमा निस्केका पूर्वप्रधानमन्त्री पुस्पकमल दहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको पनि रहेको छ। सोही अन्तरबार्तामा कसरी इन्द्र लोहनीले सोधेका छन् त बाबुराम भट्टराईलाई कि तपाईलाई प्रश्न सोधेको मन पर्छ कि मन पर्दैन भनेर। Advertisement आज नेपालको विभिन्न भुभागमा वाडि आएको देख्दा सम्पुर्ण ब्यक्तिहरुले इन्द्र लोहनीले गरेको रेस्किउमिसनको बारेमा सम्झिन्छन। आज भन्दा बाह्र बर्ष अगाडिको रेस्किउमिसन बारेमा सम्झिन्छन र परिकल्पना गर्छन् कि आजको...