२०८१ कार्तिक ६

Tag: सिँचाइ आयोजना

३२६ पावरटिलर वितरण गरिँदै

३२६ पावरटिलर वितरण गरिँदै

देश, समाचार
किसानले कृषि यान्त्रिकीकरणमा जोड दिन थालेका छन्  । कृषिकार्यमा सहजता तथा कृषि उत्पादकत्वमा वृद्धि हुने भएकाले किसानले पछिल्लो समयमा कृषियन्त्रको प्रयोग बढाउँदै जाँदा मागसमेत बढ्दै गएको छ । कृषियन्त्रअन्र्तगत सबैभन्दा धेरै पावरटिलर ट्र्याक्टर किसानको रोजाइमा परेको रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फका प्रमुख भरतप्रसाद कँडेलले बताए । “यस आर्थिक वर्षमा यान्त्रिकीकरण अनुदान कार्यक्रमअन्र्तगत एक हजार २०० किसानले विभिन्न यन्त्रको माग गरेका छन्”, कँडेलले भने, “किसानको माग बर्सेनि बढ्दै गएको छ । किसानले यन्त्र तथा औजारको माग बढाएका छन् । माग हेर्दा कृषि किसानको कर्म बन्न थालेको प्रष्ट हुन्छ ।” Advertisement राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फले कृषियन्त्रमा किसानलाई ५० प्रतिशत अनुदान दिने गरेको छ । व्यावसायिक किसानला...